स्थानीय तहमा कर्मचारी खटाउने सम्बन्धी मापदण्ड, २०७४ नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना । डडेल्धुरा जिल्लाका विषयगत कार्यालयहरुको सम्पत्ति, दायित्व तथा वजेट स्थानीय तहमा स्थानान्तरण गर्ने सम्वन्धमा निर्णय जि स स, डडेल्धुराको २०७४-१२-०६ को निर्णय बजेट तर्जुमा गर्न कर्मचारी तलव सिट २०७४-०७५ का लागि जि स स डडेल्धुरा कर्मचारीको तलव भत्ता, विवरण, बजेट तर्जुमाका लागि २०७४-०७५ गा.पा.मा नियुक्त कार्यकारी र अन्या कर्मचारीको विवरण डडेल्धुरा जिल्ला गाउँपालिका अन्तर्गत वडामा खटाईएका कर्मचारीको विवरण स्थानीय तहमा जिल्ला समन्वय समितिबाट कर्मचारी खटाइएकाे पत्र nijamati-karmachari-bibran for Mofald

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
ne-नवदुर्गा () 1425 0 डाउनलोड
Skip to toolbar