घटना दर्ता

 स्थानीय शासन तथा सामुदनयिक विकास मन्त्रालयले घरमै बसेर घटना दर्ता (जन्म दर्ता) फारम भर्ने व्यवस्था मिलाएको छ। जन्म दर्ता गरेपछि अन्य दर्ता ( मृत्यु, विवाह, बसाँर्इ सरार्इँ तथा सम्बन्धविच्छेद ) गर्न गा.वि.स आउनु पर्नेछ|